मुटुमा समस्या भएका डा. केसीको स्वास्थ्य झन् झन् खस्किदै

काठमाडौं पुस, २९– प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएलगत्तै डा. केसी भर्ना भएका थिए, मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोका डाक्टरले औषधि दिएका छन् डा. गोविन्द केसीलाई नियमित औषधि खानुपर्ने गरी मुटुको समस्या छ । तर, अहिले उनी अनशनमा छन् । प्रधानमन्त्री केपी ओली मनमोहन कार्डियो अस्पतालबाट फर्किएलगत्तै ३ मंसिरमा डा. केसी सोही अस्पतालमा भर्ना भएका थिए । नयाँ पत्रिका दैनिकले…