सुन्दर रिङरोडभित्र यस्तो कहाली लाग्दो कथा ब्यथा

काठमाडौं पुस, ११– सफा, सुन्दर र चिटिक्क परेको फराकिलो सडक । यात्रु चढाउन र ओराल्न मिल्ने सडक, आफ्नै वेगमा हिँड्न मिल्ने छुट्टै सडक । पैदल मार्ग त्यसमा पनि दृष्टिविहिनलाई प्राथमिकतामा राखेर बनाइएको पैदल मार्ग । अग्लो घरबाट हेर्दा कुनै विकसित देशको सडकभन्दा कम छैन । यस्तै सडकको दृश्य कोटेश्वर–कलंकी (१० किमि) सडक खण्डमा देख्न सकिन्छ…