तपाइको यो हप्ता कस्तो रहला ? हेर्नुहोस राशिफल

असोज १९ गते देखी २५ गते सम्मको राशिफल- मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत परे पनि विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ। आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। मित्रहरूको…