यो हप्ता तपाइका लागी कस्तो रहला ? हेर्नुहोस यो हप्ताको राशिफल

काठ्माण्डौ- श्रावण ,१२ आइतबार देखी एक हप्ताको ज्योतिष राषिफल्- मेष्- रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र…