काठमाडौं । भक्तपुरमा लाग्ने बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाईँदैछ । भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्का जात्राको चौथो दिन आज महालक्ष्मी स्थानमा लिङ्गो ठड्याईंदैछ । हजारौं जात्रालुको सहभागितामा लिङ्गो उभ्याउने गरिन्छ । नववर्षको आगमनसँगै जात्राले स्थानीय थप उत्साह जगाएको छ । नाग र नागिनीको प्रतिकको रूपमा लिइने लिङ्गो उठाउन…