मेषलाइ सोच अनुसार प्रतिफल प्राप्त हुने, अरुलाइ कस्तो छ आजको राशिफल ?

आजको पात्रोस् आज २९ भदौं २०७९, बुधबार । तद्नुसार सेप्टेम्बर महिनाको १४ तारिक २०२२ । आश्विनकृष्णपक्ष चतुर्थी, पर पञ्चमी श्राद्ध, बालव करण, अश्विनी नक्षत्र, धुव्र योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः४८ मा सूर्यास्त ६ः११ मा हुनेछ । आज मध्यान्ह १२ः०० बजेदेखि १ः३३ सम्म राहुकाल रहेको छ । यो समयमा शुभकार्य…