मिथुनको मनमा खुसीयाली छाउने,अरुलाइ कस्तो छ आजको राशिफल ?

आजको पात्रो : २० साउन २०७९, शुक्रबार । तद्नुसार अगष्ट महिनाको ५ तारिक २०२२ । श्रावणशुक्लपक्ष अष्टमी, ९गोरखकाली पूजा०, विष्टि करण, स्वाती नक्षत्र, शुभ योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान सूर्योदय ५स्२९ मा हुनेछ भने ६स्५२ मा सूर्यास्त हुनेछ । आज विहान १०स्३० देखि १२स्११ सम्मको समय राहुकाल रहेको छ । यो…