४ फागुन २०७८ बुधबार । तदनुसार १६ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष पूर्णिमा (श्रीस्वस्थानीव्रत) समाप्ति शालीनदीमा एक महिनासम्म गरिएको व्रत समाप्तिको दिन हो । माघ महिनाको स्नान समाप्तिको भएको छ । आज बिहान सूर्योदय ६ः४३ भएको छ भने सूर्यास्त १७ः५५ मा हुनेछ । अश्लेषा नक्षत्र, शोभन योग र चन्द्रमा कर्कट राशिमा रहेको छ । आज मध्यान्ह्र…