नेकपाका अध्यक्षद्वय व्यक्तिगत स्वार्थको बन्दी, ठेकेदारका घरमा बास, व्यापारीका भान्सामा गाँस

काठमाडौं वैशाख, १७– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत स्वार्थको बन्दीमा परेको देशका नागरिक अझै गरिबीमा पुग्ने संकेतहरू प्रष्टिन थालेका छन् । यी दुवैको राजनीति ‘पपुलिष्ट’ कित्तामा देखिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । लोकतान्त्रिक पद्दती र मान्यताको हत्या गर्दै मनोपोली निर्णय गर्न थालेका दुईतिहाई बहुमतका…