लोप हुने खतराको सामना गरिरहेको बाघको संरक्षणका लागी नेपालले गरेको प्रयास र प्राप्त गरेको सफलता बिश्वकै लागी एउटा नमुना बनेको छ ।सन् २००८ मा गरिएको बाघ गणनामा १२१ वटा बयस्क बाघ रहेकोमा सन् २०१८ को बाघ गणनाले नेपालमा बाघको संख्या २३५ रहेको देखायो भने अहिले चलिरहेको बाघ गणनाले बाघको संख्या थप बढ्ने अपेक्षा गरिएको छ…