यस्ता थिए डायनोसरकालीन समुद्री राक्षस

डायनोसरकालीन समुद्रमा एक प्रकारको समुद्री राक्षस बस्दथ्यो । माछा आकारका घर्सेर हिड्ने सो समुद्री प्राणी साढे दुई करोड बर्षअघि ठूलो आकारमा बढेको र त्यसलाई समुद्री राक्षस भन्ने गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । सर्पजस्ता ती प्राणी चाँडो नै ठूला आकारमा बढेका थिए । छोटो समयमा नै अस्वाभाविक बढेका प्राणीलाई अनुसन्धानकर्ताहरुले साइमबोसपोन्डाइलस नाम दिएका छन्…