‘मेरै कारण सरकारको बदनाम भएको हो भने पद छोड्न तयार छु’: दिगम्बर झा

काठमाडौं पुस, ११– नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएको बताएका छन् । अध्यक्ष झाले आफूले सरकारलाई असजिलो बनाएर पदमा बसिरहने लोभ नभएको बताएका हुन् । उनले भने,‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद…