नेकपा कर्णाली प्रदेश कमिटीमा विवाद, प्रदेश कमिटी सहइञ्चार्जद्वारा बैठक बहिस्कार

काठमाडौं मंसिर, २४– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रमा मात्रै होइन प्रदेशसम्मको विवाद छताछुल्ल भएको छ । नेकपामा कर्णाली प्रदेश कमिटीको पहिलो बैठक नै विवादिद बनेको छ । प्रदेश कमिटी सहइञ्चार्ज यमलाल कँडेलले बैठक बहिस्कार गरेका छन् । उनले बैठक मात्रै बहिष्कार नगरेर कतिपय निर्णय कार्यान्वयनमा समेत चुनौति दिन पुगेका छन् । प्रदेश…