निर्मलाकी आमालाई पिरा माथी पिर् ,भन्छिन छोरिलाई न्याय दिलाउनुछ र श्रीमानलाई पनि ठिक बनाउनु छ’

१० मंसिर, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि अनसन बस्दा बस्दै निर्मलाका बुवा नै बिरामी भय पछी निर्मलाकी आमा दुर्गादेवी लाई थप तनाब थपिएको छ । उनी अहिले पतिको उपचारका क्रममा टिचिङ अस्पतालमा छिन् । मानसिक अवस्था बिग्रिएका पति यज्ञराज आईसीसीयूमा छन् । उनको खुट्टामा प्लास्टर गरिएको छ । संघर्षमा दिन…