काठ्मान्डौ- नेपालको तराई मधेशमा मनाईने छठ पर्व एतिखेर चली रहेको छ । छटको अबदिभर तराइमधेशमा छुट्टै रौनक हुने गर्दछ । बिषेश गरी छटको समयमा त राइ क्षेत्र मा रहेका नदी तथा जलाशया हरुमा उदाउदो र अस्ताउदो शुर्य लाई जल चढाउने हरुको ताती लाग्ने गर्दछ । यो बेला नदी किनार र जलाशय हरुमा बिशेश आकर्शण रहने…