कार्तिक ५, काठ्मन्डौ- नेपाल राष्ट्र बैंकले आज सोमबार १२ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको छ । राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ऋणपत्र बिक्री गर्न लागिएको हो । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा ९१ दिने अवधिको पाँच अर्ब ५० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन…