काठमाडौं । ह्यान्डलूम फेब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले रेशम उद्योगबाट देशको जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २२ हजार हेक्टर जमिनमा किम्बु खेती गर्ने र त्यसलाई राम्रो तरिकाले व्यवस्थापन गर्ने हो भने देशले जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी पाउने…