काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(शुक्रबार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६२ रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो २४ रुपैयाँ, आलु…