काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, चालू आर्थिक वर्षको पहिलो महिना ९साउन० सम्ममा मुलुकको विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि भएको छ। कूल विदेशी विनिमय सञ्चिति रु २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ, जुन गत असारको तुलनामा ४.८ प्रतिशतले बढी हो। अमेरिकी डलरमा पनि यो सञ्चिति २.७ प्रतिशतले बढेर २० अर्ब ३…