वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो

वीरगञ्ज । ‘जेनजी’ समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुईदिन ठप्प हुँदा अर्बौँ राजस्व संकलनमा नोक्सान बेहोर्नु परेको छ। दैनिक औसतमा ७२ करोड रूपैयाँ राजस्व संकलन गर्ने कार्यालयको गत मंगलबार र बुधबार दुईदिन राजस्व संकलन लगभग ठप्प भयो। बिहीबारदेखि भने अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य…