काठमाडौं । स्थानिय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर दुई लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले वृद्धि भएर…