काठमाडौं । स्थानिय बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला दुई सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ । मंगलबार तीन हजार ६…