काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ “ग्यालेक्सी मल्टिबाइ अफर” सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा चयनित ग्यालेक्सी वाच र बड्स मा विशेष छुट पाउनेछन्। यो अफर सीमित अवधिका लागि नेपालभरका सामसङका अधिकृत स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित…