नागरिक उड्डयन प्राधिकरणले भन्यो- हवाई टिकटमा भाडा नबढाउनू

काठमाडौं । सरकारले दसैँ, तिहारलगायत चाडपर्वमा हवाई टिकटको मूल्य नबढाउन सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको जानकारी दिए । उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई…