काठमाडौं । यामाहा नेपालले गोरखामा आफ्नो नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शुभारम्भ गरेको छ।ग्राहकहरूले सम्पूर्ण बिक्री, परामर्श, भरपर्दो बिक्री पछिको सेवा तथा जेनुइन स्पेयर पार्ट्स एकै स्थानमा पाउने गरि चन्दा सप्लायर्समार्फत सेवा सुरु गरेको हो । गोरखा नगरपालिकाका प्रमुख श्रीकृष्णबहादुरराना मगर , गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले शोरुमको उद्घाटन गरेका…