काठमाडौं । पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैँअघि नै नागढुंगा(सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउन लागिएको बताएका छन् । घिसिङले चाडबाडलक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा शनिबार (असोज ४) सरोकारवालासँग छलफल गरेपछि दसैँ अवधिमा नै सो सुरुङमार्गमार्फत सवारि सञ्चालन गर्ने योजना अघि बढाइएको जानकारी दिएका हुन्। बैठकमा सार्वजनिक सवारीसाधन नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट बाहिर जाने व्यवस्था…