बिहीबार सेयर बजार ४.४५ अंकले घटेर २५९५.७५ विन्दुमा

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक)साताको अन्तिम कारोबारको दिन बिहीबार ४.४५ अंकले घटेको छ । ०.१७ प्रतिशतको गिरावटसहित बजार मापक २५९५.७५ विन्दुमा पूगेको हो । यस दिन ७ अर्ब ७८ करोड २ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावर कर्पोरेट लिमिटेडको सेयर…