काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार, आज गोलभेडा ठूलो(नेपाली) प्रतिकेजी ६० रुपैयाँ,गोलभेडा ठूलो(भारतीय) प्रतिकेजी ७० रुपैयाँ,,गोलभेडा सानो(लोकल)ं ३५ रुपैयाँ,गोलभेडा सानो(टनेल)प्रतिकेजी ५० रुपैयाँ,आलु रातो ५० रुपैयाँ, आलु रातो(भारतीय) २५ रुपैयाँ,,आलु रातो(मुडे)४२ रुपैयाँ,आलुसेतो ३७ रुपैयाँ,प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ,गाजर(लोकल) ११० रुपैयाँ,।गाजर(तराई)…