अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । अण्डाको मूल्य हालसम्मको उच्च भएको छ। उत्पादन घटेपछि मूल्य बढेको हो। यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन्। नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ। आजबाट लागु हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) पाँचसय २५ रूपैयाँ कायम गरिएको छ। मध्यम चारसय ९५…