काठमाडौं । मंगलबार सेयर बजार ७.६६ अंक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से घटेर २,६९७.०४ विन्दुमा झरेको छ । यस दिन चार अर्ब ३४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार…