काठमाडौं । मुस्ताङ्ग जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा प्रभु बैंकले भीम युपिआई सेवा सुरु गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ गरेको हो। उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी…