काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) १७.४४ अंकले बढेको छ । नेप्से परिसूचक ०.६५ प्रतिशतले बढेर २,६९३.०६ विन्दुमा पूगेको हो । यसदिन, आठ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङका अलवा विकास बैंक १.२९, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.८१, हाइड्रोपावर ०.८९, लगानी ०.०३, उत्पादन तथा…