काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि भारतलाई विद्युत निर्यात गर्न थालेको छ। पानीको बहाव बढेसँगै विद्युत उत्पादन बढेकोले शनिबार रातिबाट भारतलाई विद्युत निर्यात गर्न थालेको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले बताए। शनिबार राति २ सय मेगावाट विद्युत् निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी निर्यात भइरहेको उनले बताए । केही दिनको वर्षासँगै नदीहरूमा पानीको…