काठमाडौं । धितोपत्र दोस्रो बजार मापक(सेयर बजार) नेप्से परिसूचक २१.१२ अंकले घटेको छ । आईतबार सेयर बजार ०.८० प्रतिशतले घटेर २,६०९.५८ विन्दुमा बन्द भएको हो । माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५,…