काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले सोमबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालिमाटीमा आज ठूलो गोलभँडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । यस्तै लोकल सानो गोलभेँडा ५५, तिते करेला ९५, लौका ९५, परवर लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ३५, हरियो…