काठमाडौं ।स्थानिय बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ । सोमबार तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ ५ रुपैयाँ बढेर तोलाको एक हजार ७ सय…