सेयर बजार १५ अंकले घट्यो, ८ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । यस दिन बजार १५.९३ अंकले घटेर २७१८ अंकमा कायम भएको छ । अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको कारोबार भएको छ । व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । व्यापार ३.६७ र…