काठमाडौं । आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । आज नेप्से ०.३६ प्रतिशतले घटेर २७३८.०६ विन्दुमा रोकिएको छ। आज आठ अर्ब ८३ करोड २२ लाख रुपैयाँमा एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर कारोबार भएको छ । बैंकिङ १.४७, फाइनान्स २.९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२,…