पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो। नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष कुमारमणि थापलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाइ हुने बताए। उनका अनुसार नेपाल आउने पर्यटकले यात्रामै बढी…