काठमाडौँ । चौथो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२५’को विजेता नली शाक्य र प्रमिषा लामिछाने बनेका छन् । क्याफे थिमतर्फ प्रमिषा र थेसिस थिमतर्फ नली विजेता चुनिएका हुन् । एक्स्पोमा थेसिसतर्फ सानुमाया बानिया दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित हुँदा क्याफेतर्फ जिनिषा महर्जन दोस्रो, रोशन लामिछाने तेस्रो भए । इन्टेरियर डिजाइनर्स एसोसियसन नेपाल ( आइडिया नेपाल…