काठमाडौं । कुमारी बैंकलाइ भिसा इन्टरनेसनलले दुई अर्वाडद्वारा सम्मानित गरेको छ । बैंकले भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्केल्भ नेपाल २०२४ का अवसरमा ‘एक्सिलेन्स इन कन्जुमर्स क्रेडिट कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अर्वाड प्राप्त गरेको हो । बैंकले स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आउँदा दिनमा…