बूूधबार ४५.८८ अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सेयर बजार नेप्से परिसूचक ४५.८८ अंक बढेर बन्द भएको छ । बूूधबार नेप्से १.७१ प्रतिशतले बढेर २,७१५.७१ विन्दुमा पुगेर बन्द भएको हो । यस दिन बैंकिङ सेक्टरले नै बजारलाई बढाएको छ ।कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको…