काठमाडौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो सुरु गरेको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ ।२२ लाखदेखि एक करोड बढीसम्मका गाडी रहनेछन् । भृकुटीमण्डमा भदौ १६ गतेसम्म चल्ने शो मा ९५ कम्पनी…