कुमारी बैंकद्वारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कुमारी बैंकले मोरङ्गको बेलबारी नगरपालिकासँगको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ ।बैंकले युसएडसँगको साझेदारीमा सञ्चालन गरिरहेको “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान अन्तर्गत मोरङ्गको बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको हो । बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि…