काठमाडौँ । नेपाल टेलिकमले मल्टिपल टीभी जडान गर्ने व्यवस्था सुरु गरेको छ । कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टीभी जडान गर्ने व्यवस्था सुरु गरेको टेलिकमले जनाएको छ । यस व्यवस्था अन्तर्गत ४ वटा वा सो भन्दा बढी टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् भने ४ देखि…