आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार ९.१९ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६१७.९५ विन्दुमा बन्द भएको हो । आइतबार चार अर्ब ७३ करोड २४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने ११ को…