सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हूदैंछ कारोबार ?

काठमाडौं । स्थानिया बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको…