चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौ, बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लिले प्रदान गर्ने सेवामा विशेष छुट पाउने भएका छन् । प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । आज आयोजित एक समारोहका बिच चिरायु हस्पिटल एण्ड मेडिकल ईष्टिच्यका डाइरेक्टर…