काठमाडौं । प्रभु बैंकले मुगु जिल्लाको गमगढिमा ३०६ औं शाखा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा आजबाट उक्त नँया शाखा सञ्चालनमा आएको बैंकले जानकारि दिएको हो । गमगढि शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ…