कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ: मन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि सुझाव मागेकी छिन् । उनले सांसदहरुसँग सुझावका लागि आवहन गरेकी हुन् । सोमबार सिंहदरबारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सम्बन्धमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकलाई कृषिमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ र बिदेशीएकायुवाहरुलाई नेपाल फर्काएर स्वदेशमै…